RSP राष्ट्रिय स्वतन्त्र पार्टी

Enough Talk.
अब System बदल्ने पालो।

नयाँ पुस्ताको माग: नयाँ नेतृत्व

झविलाल डुम्रे

ग्रामीण विकासको क्षेत्रमा १६ वर्षको अनुभव भएको विज्ञ र आईटी उद्यमी, अब स्याङ्गजा–२ लाई नयाँ उचाइमा पुर्याउन राजनीतिमा होमिएका सबल र सक्षम व्यक्तित्व

  • 📍 स्याङ्जा क्षेत्र नं. २
  • 🗳 चुनाव चिन्ह: घन्टी RSP
घण्टीमा मतदान गर्नुहोस्
00 Days
:
00 Hours
:
00 Minutes
:
00 Seconds
Until Election
हामीसँग जोडिनुहोस्
/
Jhabi Lal Dumret

हाम्रो अभियान: परिवर्तनको घण्टी

"देश भरि घण्टीको लहर" - राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक सन्देश

Jhabi Lal Dumre
/ The Difference

स्याङ्गजा २ मा झविलाल डुम्रे नै किन?

पारिवारिक राजनीतिक विरासत छैन

नेताको छोराछोरी नै नेता हुने चलनको उनी अन्त्य गर्न चाहन्छन्। उनको पृष्ठभूमि ग्रामीण विकास र आइटी हो, राजनीति होइन। आफ्नै संघर्ष र योग्यताबाट नै व्यक्ति नेता बन्नुपर्छ भन्ने कुरामा उनी मान्यता राख्छन्। उनी संघर्ष र योग्यताको भरमा उठेका तपाईं जस्तै एक सामान्य नागरिक हुन्।

राजनीतिलाई पेसा बनाउन हुँदैन भन्ने सोँच

अहिले नेपालको राजनीति क्षेत्र बदनाम हुनुको एउटा प्रमुख कारण हाम्रा नेताहरूको राजनीति बाहेक आयआर्जनको अर्को कुनै पेसा नहुनु हो। तर झविलाल डुम्रे आईटी व्यवसाय मार्फत आफ्नै खुट्टामा उभिएको मानिस हुन्। उनले राजनीतिलाई नै पेशा बनाउने सोच राखेका छैनन्। समाजलाई योगदान दिनका लागि केही समयका लागि मात्र उनी राजनीतिमा आएका हुन्।

खोक्रा नारा छैनन्

उनी केवल चिल्ला भाषण गर्न र सपना बेच्न आएका होइनन्, समाधान बोकेर आएका छन्। कुरा कम, नतिजा दिनेगरी काम नै उनको शैली हो। स्याङ्जा २ लाई आवश्यक र लागू गर्न सकिने ठोस योजना उनीसँग छ।

भ्रष्टाचारप्रति शून्य सहनशीलता

हरेक रुपैयाँ, हरेक निर्णय र हरेक कामको जनता सामु स्पष्ट हिसाब दिने जवाफदेही नेतृत्व उनको प्रतिवद्धता हो।

Experience That
Actually Matters

सिस्टम बनायौं। रोजगारी दियौं। परिवर्तन ल्यायौं।

१६–१७ वर्षको अनुभव

ग्रामीण विकासनवप्रवर्तन को क्षेत्रमा १६–१७ वर्ष प्रत्यक्ष काम गरेको अनुभव।

Real Jobs

स्टार्टअपसाना उद्योग मार्फत सयौं व्यक्तिलाई रोजगारी सिर्जना।

IT Expansion

ग्रामीण क्षेत्रमा ITWireless Connectivity विस्तार गरी मानिसहरूलाई प्रविधिसँग जोडेको।

Execution Focused

कागजमा मात्र सीमित योजना होइन, Field मै काम गरेको अनुभव। कुरा होइन, नतिजामा केन्द्रित

Leadership

पार्टी नेतृत्व र National Coordination मा दख्खल भएको।

CAMPAIGN CAMPAIGN CAMPAIGN CAMPAIGN
/

WHY RSP?

पुराना दलले पटक-पटक मौका पाए, तर देश बनाउन सकेनन्।
(Old Parties Had Their Chance — and Failed)

/
RSP Symbol
Merit over Nepotism (योग्यता) Zero Corruption (सुशासन) Experts, Not Cadres (विज्ञ)
👉 This is not just Politics
यो असफलता (Failure) विरुद्धको
विद्रोह हो।

One Vote Can Break Decades of Failure

(तपाईंको एक भोट: दशकौंको बेथिति विरुद्ध)

Constituency (निर्वाचन क्षेत्र)

📍 Syangja No. 2 (क्षेत्र नं. २)

Election Symbol (चुनाव चिन्ह)

🗳 Bell (घन्टी)

Jhabi Lal Dumre - Rastriya Swatantra Party (राष्ट्रिय स्वतन्त्र पार्टी)